१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023


बुटवल । लुम्विनी प्रदेशको स्वास्थ्य निर्देशनालयको जेठ ४ गतेसम्मको तथ्यांक अनुसार करिब ४७ हजार संक्रमितले कोरोना जितेका छन् । तथ्यांक र संख्या अनुसार लुम्बिनी प्रदेशमा कोरोना जित्ने करिब ७२ प्रशित रहेका छन् । स्वास्थ्य निर्देशनालयले जारी गरेको तथ्यांकमा हालसम्म लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुबाट कोरोना जित्नेहरुको संख्या ४६ हजार ५२५ जना रहेको छ । जुन ७१.८० प्रतिशत हो ।

हाल लुम्बिनी प्रदेशमा सक्रिय संक्रमितको संख्या १७ हजार १३० जना रहेको छ । प्रदेशमा सबैभन्दा बढी संक्रमित रुपन्देहीमा रहेका छन् भने रुकुमपूर्वमा न्यून छन् । त्यसैगरी बाँके ,दाङ्ग,कपिलबस्तु,बर्दिया बढी संक्रमित रहेका जिल्ला हुन् । त्यस्तै लुम्बिनी प्रदेशमा हाल(४गते)सम्म ११ सय ४७ संक्रमितले ज्यान गुमाएका छन् । यो कुल संक्रमितमा १.४७ प्रतिशत हो । मृत्यु हुनेमा पुरुषको संख्या धेरै छ । ३९३ महलिाको र ७५४ जना पुरुषको मृत्यु भएको छ । रुपन्देही ,बाँके र दाङ्गमा मृत्युदर बढी छ । हालसम्म रुपन्देहीमा ३६२ , बाँकेमा २३३ र दाङ्गमा १५४ जनाको मृत्यु भएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ