७ जेष्ठ २०७९, शनिबार

May 21, 2022


बुटवल । लुम्विनी प्रदेशको स्वास्थ्य निर्देशनालयको जेठ ४ गतेसम्मको तथ्यांक अनुसार करिब ४७ हजार संक्रमितले कोरोना जितेका छन् । तथ्यांक र संख्या अनुसार लुम्बिनी प्रदेशमा कोरोना जित्ने करिब ७२ प्रशित रहेका छन् । स्वास्थ्य निर्देशनालयले जारी गरेको तथ्यांकमा हालसम्म लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुबाट कोरोना जित्नेहरुको संख्या ४६ हजार ५२५ जना रहेको छ । जुन ७१.८० प्रतिशत हो ।

हाल लुम्बिनी प्रदेशमा सक्रिय संक्रमितको संख्या १७ हजार १३० जना रहेको छ । प्रदेशमा सबैभन्दा बढी संक्रमित रुपन्देहीमा रहेका छन् भने रुकुमपूर्वमा न्यून छन् । त्यसैगरी बाँके ,दाङ्ग,कपिलबस्तु,बर्दिया बढी संक्रमित रहेका जिल्ला हुन् । त्यस्तै लुम्बिनी प्रदेशमा हाल(४गते)सम्म ११ सय ४७ संक्रमितले ज्यान गुमाएका छन् । यो कुल संक्रमितमा १.४७ प्रतिशत हो । मृत्यु हुनेमा पुरुषको संख्या धेरै छ । ३९३ महलिाको र ७५४ जना पुरुषको मृत्यु भएको छ । रुपन्देही ,बाँके र दाङ्गमा मृत्युदर बढी छ । हालसम्म रुपन्देहीमा ३६२ , बाँकेमा २३३ र दाङ्गमा १५४ जनाको मृत्यु भएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले निर्वाचनमा फूलमाला बिक्री बढ्यो