२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

झापा। झापाको मेचीनगर नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भारतीय ट्रकको ठक्करबाट साइकल यात्री मनोज मेचेको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार घर नजीकको एनएमसी डेरीमा दही किनेर साइकलमा फर्किंदै गरेका ३० वर्षीय मेचेलाई डब्ल्युबी ७३ बी ३३२४ नंको भारतीय ट्रकले बिहान साढे ९ बजेतिर ठक्कर दिएको थियो ।

ट्रकको ठक्करले सख्त घाइते भएको अवस्थामा मेचेलाई उद्धार गरी प्रहरीले आफ्नै भ्यानमा राखेर उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल पु¥याएको थियो । हस्पिटलमा पुयाउने बित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न ट्रकलाई इप्रका काँकडभिट्टामा राखिएको छ भने चालक फरार भएका छन् । प्रहरीले फरार चालकको खोजतलास भइरहेको जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या चर्चमा आगलागी, ४१ जनाको मृत्यु प्यूठानमा जीप दुर्घटना, नौ जना घाइते लुम्बिनी सरकारको प्रगति : तालिम गोष्ठिदेखि कर्मचारीको विवरण सार्वजनिकसम्म पाल्पामा सोमप्रसाद भर्सेस ठाकुर गैरे !, अर्को क्षेत्रमा कसको चर्चा ? बुटवल उपमहानगरको न्यायिक समितिले गर्‍यो ६ वटा विवाद निरुपण थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु बजेट अधिवेशनमै धमाधम कानुन निर्माण १३ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल आत्मनिर्भर हजुरआमाहरू संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ