लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन पछी मन्त्रीपरिषद्को पहिलो बैठक बस्दै बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको २७ महिनापछि बल्ल कार्यान्वयनमा आएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको निशान छापबाट 'प्रदेश मुकाम बुटवल' भनेर नरहने घोषणाम गरेका छन्। लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल भनेर निशान छापमा रहेको शब्द हटाएर अब स्थायी राजधानी 'देउखुरी' उल्लेख हुने...
बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले स्थायी राजधानी दाङको देऊखुरीमा आधुनिक शहरको निर्माणका लागि सुनौलो अवसर प्राप्त भएको बताएका छन् । प्रदेश राजधानीबाट औपचारिक कार्य सञ्चाल भएको घोषणा गर्न आयोजित कार्यक्रममा झण्डोत्तलनपछि बोल्दै शेरचनले...
बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रको व्यवस्थापनलाई तीव्र पारिएकाे छ । मुख्यमन्त्री कार्यालयका सामान बुटवलबाट देउखुरी सारिएलगत्तै स्थायी राजधानीकाे कार्यालयमा रंगरोगनका साथै सरसफाई थालिएको हो । राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यका देउखुरीअन्तर्गत...
काठमाडाैँ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राप्ती गाउँपालिका–३ लालमटियामा प्रदेशसभा भवन निर्माण कार्य भइरहेको छ । “पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ”,...
बुटवल । लुम्बिनी प्रदेशको अस्थायी मुकाम रहेको बुटवलबाट स्थायी राजधानी तोकिएको दाङको देउखुरीमा स्थायी संरचनाबिनै सामान सारिएपछि सत्तारुढ गठबन्धनबीच तिक्तता बढेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीसँग गठबन्धनका अन्य चार दल असन्तुष्ट देखिएका छन्...
बुटवल । एमालेबाट निर्वाचित रुपन्देहीका ४ जना प्रदेश सांसदहरुले अस्थायी संरचनामा प्रदेशको राजधानी नसार्न माग गरेका छन् । प्रदेश सांसदहरु लिला गिरी, भूमिशवर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै अब...