काठमाडौं । लघु बृत्तचलचित्र ‘रित्तो गाउँ’ को काठमाडौंमा शुक्रबार बेलुका विषेश प्रदर्शन (प्रिमियर) गरिएको छ । त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रिय बिभागका प्रा.डा. उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा यो लघुबृत्तचलचित्र बनाईएको यसका निर्देशक रामजी ज्ञवालीले