खोटाङ । राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले खोटाङका तीन महिलाको हत्यारा पत्ता लगाउनका लागि गृहमन्त्रालयलाई परिपत्र गर्ने प्रतिवद्धता जनाएकी छन् । संयुक्त राष्ट्र संघीय महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने...
धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाको उल्टाखामकी दुर्गादेवी पन्तको घरमा प्रहरी आउन छाडेको झण्डै वर्ष दिन भइसक्यो। दुर्गाले पनि जिल्ला प्रहरी कार्यालय धाउन छाडेको महिनौं भयो तर साउन ११ ले भने दुर्गालाई झस्काइरहन्छ। १३ वर्षकी छोरी...
मार्तडी। सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्तका हत्यारा अनुसन्धानपछि छिट्टै कानूनीमा दायरमा ल्याइने बताएका छन् ।समुदायसँग प्रहरी साझेदारी कार्यक्रमको सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा बालिका पन्तको बलात्कारपछि हत्याको पत्ता नलाग्नु...
दार्चुला । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी उत्तम राज सुवेदीले पछिल्लो समय निर्मलाको हत्यासँग सम्बन्धित घटनामा थप सूचनाहरु प्राप्त भइरहेको बताउँदै उनले चाँडै दोषी पत्ता लाग्ने विस्वास व्यक्त गरे ।दार्चुला सदरमुकाम खलंगामा...
असोज २७ गतेको बिहान साढे सात बजेको हुदो हो । आधा जसो नित्यकर्म सके पछि मसला चियाको चुस्की लिँदै मदन पुरस्कारबाट सम्मानित कृति महारानीको आधारभूमि हेर्दै थिएँ । लगातार मोवाइलको रिङटोन बज्यो । नचिनेको भारतीय...
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताएकी छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनिन्,...
काठमाडौं । निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण जति रहस्यमय बनेको छ, उति नै यसको अनुसन्धान सुस्त पनि छ। पछिल्लो समय निर्मला हत्या अनुसन्धान एउटा परीक्षणले रोकिएको छ। घटनास्थलमा भेटिएको सर्टको टुक्राको फाइबर परीक्षणको रिपोर्ट दुई...
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न...
माघ २७, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनामा यसअघि बनेको प्रतिवेदन गलत भएको भन्दै प्रहरीले अर्को प्रतिवेदन बनाएको छ । डिआइजी सुरज केसी नेतृत्वको पुनरावलोकन समितिले एआइजी धिरु बस्नेत नेतृत्वको प्रतिवेदन...
कार्तिक १०,काठमाडौँ । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्री रामबहादुर थापाका छोराको डिएनए परीक्षण गर्नुपर्ने माग गरेका छन् । कञ्चनपुरकी बालिका पन्तको हत्यारा अझै पनि पत्ता नलागिरहेका बेला प्रमुख...
काठमाडौं । १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ । तर आजसम्म अपराधी पत्ता लाग्न सकेको छैन । कञ्चनपुरकी पन्त गत वर्ष साउन १० गते साथीको घरमा गृहकार्य गर्न...
फागुन २३ काठमाण्डौ । निर्मला हत्या प्रकरणमा प्रहरीले ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको हो । बलात्कारपछि हत्या गरिएकी निर्मला प्रकरणको...
फागुन २२, धनगढी, । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा...
माघ १४, काठमाडौं । निर्मला पन्तको भेजाइनल स्वाब र आमा दुर्गादेवीको रगतबाट लिइएको डिएनए प्रोफाइल म्याच भएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मलाको भेजाइनल स्वाब हो कि होईन भन्ने आशंका बढेपछि आमा दुर्गादेवीको डिएनए परीक्षण...
माघ १४, काठमाडौँ । मानव अधिकार आयोगले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले असंख्या गम्भीर त्रुटि गरेको औँल्याएको छ । आयोगले प्रहरीका डीएनए विज्ञहरुमाथि समेत छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।...
माघ ६, काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटनामा जोडिएका बबिता र रोशनी बमले आफूहरुमाथि अन्याय भएको बताएका छन् । आमासँग काठमाडौँ आएका उनीहरुले उक्त घटनामा जोडेर आफ्नो चरित्र हत्या गरिएको, घटनामा संलग्नता...