ताजा अपडेट »

आजको राशिफल: बि.सं.२०८१ वैशाख १२ गते बुधबार, ई.सं.२०२४ अप्रिल २४, नेपाल सम्बत ११४४ चौलाथ्व पुन्हि

बुधबार, १२ बैशाख २०८१, ०३ : ४५
116 Shares
बुधबार, १२ बैशाख २०८१
116 Shares

आजको राशिफल: बि.सं.२०८१ वैशाख १२ गते बुधबार, ई.सं.२०२४ अप्रिल २४, नेपाल सम्बत ११४४ चौलाथ्व पुन्हि, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल पूर्णिमा, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सिद्धि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३० बजे, सूर्यास्त साँझ ०६ः३३ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३० मिनेट देखि ०७ बजेर ०८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

           ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।