ताजा अपडेट »

ईरिक्सा व्यवसायीको आक्रमणमा बुटवलका नगर प्रहरी प्रमुख पाण्डे घाईते

बुधबार, २१ चैत्र २०८०, १८ : ५०
244 Shares

बुटवल । बुटवल उपमहानगरमा ज्ञापन पत्र बुझाउन भन्दै आएका ईरिक्सा व्यवसायीहरूको आक्रमणमा नगर प्रहरी प्रमुख जागेश्वर पाण्डे घाईते भएका छन् ।

 उनलाई उपचारको लागि लुम्बिनी  प्रादेशिक अस्पतालमा लगिएको बुटवल उपमहानगरपालिकाका प्रेस विज्ञ सिपि खनालले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।