ताजा अपडेट »

रास्वपाले प्रदेशको उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार नउठाउने

सोमबार, २८ फागुन २०८०, १७ : ३१
52 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी उपनिर्वाचनमा कसैसँग सहकार्य नगर्ने भएको छ । उसले आफ्नो पार्टीबाट आफै उम्मेदवार उठाउने निर्णय गरेको छ । 

रास्वपाले प्रतिनिधि सभा र स्थानीय तहमा उम्मेदवार उठाउने तर प्रदेशमा भने नउठाउने निर्णय गरेको पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । 

उनले आज बसेको केन्द्रीय समितिको बैठकले निर्णय  यस्तो गरेको जानकारी दिए । 

प्रतिनिधि सभा निर्वाचन इलाम २ मा हुँदै छ । यस्तै विभिन्न जिल्लाका २३ स्थानीय तहमा पनि निर्वाचन हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।