ताजा अपडेट »

बलात्कार आराेपमा एकजना पक्राउ

आइतबार, ०६ फागुन २०८०, १४ : ४४
88 Shares

मोरङ । मोरङको उर्लाबारी–४ मा एक किशोरीलाई बलात्कार गरेको आराेपमा एकजना पक्राउ परेका छन् । 

मोरङको मिक्लाजुङ घर भई उर्लाबारीमा डेरामा बस्दै आएकी १७ बर्षीया किशोरीलाई बलात्कार गरेको आराेपमा उर्लाबारी–५ का रविन गुरुङलाई प्रहरीले पक्राउ गरेकाे हो । किशोरीले बलात्कार गरेको भन्दै दिएकाे जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको उर्लाबारी प्रहरीले जनाएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।