ताजा अपडेट »

पेस्तोलसहित एकजना पक्राउ

सोमबार, २९ माघ २०८०, १२ : ०३
66 Shares

सिरहा । सिराहाबाट औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।

सरोजको शरीर खानतलासी गर्दा पेस्तोल फेला परेपछि उनलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ । 

गत शनिबार राति संजितकुमार यादव र उनको बहिनी संजिता यादव डेरा गरी बसेको घरमा पुगेर झगडा गरेपछि  सरोजको शरीर प्रहरीले खानतलासी गर्दा पेस्तोल फेला परेको हो । 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।