ताजा अपडेट »

सुनचाँदीको भाउ आज पनि स्थिर

आइतबार, २२ पुस २०८०, १२ : ०२
156 Shares
आइतबार, २२ पुस २०८०
156 Shares

काठमाडौ, । सुनचाँदीको कारोबार भाउ  लगातार दोस्रो दिन स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ रहेको छ ।

शुक्रबार पनि सुन सोही मूल्यमा किनेबेच भएको थियो । आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ ।आइतबार चाँदीको भाउ प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा किनेबेच भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।