ताजा अपडेट »

लुम्बिनीका ७ सहित ५६ वडामा रास्वपाको अधिवेशन

शनिबार, २१ पुस २०८०, १२ : ५३
372 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार लुम्बिनी प्रलेशका ७ सहित देशभर ५६ वटा वडामा अधिवेशन गर्दैछ । सो पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा अधिवेशन आयोजना गर्न लागेको हो ।

रास्वपा सहमहामन्त्री तथा संगठन विभागका प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार कोशी प्रदेशमा १८, बागमतीमा १०, गण्डकीमा १६ र सुदूरपश्चिममा ५ वटा वडाको अधिवेशन हुँदैछ । वडा अधिवेशनका लागि रास्वपाले केन्द्रीय नेताहरुलाई अनुगमनका लागि समेत खटाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।