ताजा अपडेट »

तिहारमा झिलिमिली बुटवल (फोटो फिचर)

सोमबार, २७ कार्तिक २०८०, ०७ : ०२
28 Shares

बुटवल । हिन्दुहरूको चाड तिहार सुरू भएसँगै बुटवलमा झिलिमिलिले सजिएको छ। तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ।

घरमात्रै नभएर व्यापारिक मल, पसल, सडक आदिहरू पनि झिलिमिलि बत्तिले सजिएका छन्। रातको समयमा यी बत्तिले शहरलाई थप आकर्षित बनाउने गरेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।