१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

दाङ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी र सेवा आयोग कार्यालय दाङमा तालबन्दी गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय पदाधिकारी एवं कर्मचारीहरुले सहमतिका नाममा संस्थाको गरिमालाई आँच पुग्ने गरी गत साउन ३१ गते गरिएको सहमतिप्रति गम्भिर ध्यानाकर्षण गराउदै अखिल क्रान्तिकारी नेता बिष्णु चौधरी, अखिल क्रान्तिकारी नेपाल संस्कृत विश्वविद्यालय रा.क. प्रमुख सचिव अभय प्रताप चौवे र अखिल क्रान्तिकारी केन्द्रीय आयुुर्वेद विद्यापिठ मुल ईकाइ समितिका गणेश पौडेलले संयुक्त विज्ञप्ती जारी गर्दै तालबन्दी गरेका हुन् ।

नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको कार्यालयले खुल्ला गरेको आवेदनमा कुनै पनि लिखित वा मौखिक परिक्षाफ सार्वजानिक नगरी सेवा आयोगले आफ्नो कुनै पनि अधिकार प्रयोग नगरी लोक सेवा आयोगलाई आफ्नो अधिकार दिई सीमित व्यक्तिको स्वार्थका लागि नेपाल संस्कृत विश्वविद्यालयको गरिमालाई आँच आउने काम गरेकाले तत्काल उक्त काम सच्याउन माग राख्दै तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका नेता बिष्णु चौधरीले विज्ञप्ती उल्लेख गरिएको जानकारी दिए ।

नेपाल संस्कृत विश्वविद्यालय र सेवा आयोगका कर्मचारीहरुले निहित स्वार्थ देखिएकाले तत्काल सेवा आयोगको उक्त कदम सच्याउदै र सेवा आयोगका पदाधिकारी तथा केही कर्मचारीहरुको राजिनामा समेत मागिएको विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने