भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगर समितिको शनिबार रुपन्देहीको भैरहवामा सम्पन्न अधिवेशनले कृष्ण प्रसाद अर्यालको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । यसअघि अर्यालले राप्रपा सिद्धार्थनगरको कार्यबाहक अध्यक्षको जिम्मेवारीमा