६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

मुम्बई। सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी दमदार अभिनेत्री हुन् । उनले एकपछि अर्को ठूला बजेटका फिल्ममा अभिनय गरिरहेका छिन् । जुन फिल्मले बक्सअफिसमा सफलता पनि उत्तिकै पाइरहेको छ ।

सामन्थाले हिन्दी फिल्ममा आफ्नो ओटीटी डेब्यू ‘द फेमिली मेन’बाट गरेकी थिइन् । यो सिरिजमा उनी भिलेन चरित्रमा थिइन् । उनी चाँडै अभिनेता वरुण धवनका साथ ‘सिटाडेल’मा देखिँदैछिन् । उनले यो फिल्मका लागि १० करोड पारिुश्रमिक लिएकी छन् ।सामन्थाले हालसम्म पारिश्रमिकका विषयमा मुख खोलेकी छैनन् । सामन्था यो वर्ष निकै व्यस्त छिन् । उनले नयाँ रोमकम फिल्म ‘कुशी के’का अभिनेताका साथ एक तस्वीर सामाजिक सञ्जालमा राखेकी छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट