ताजा अपडेट »

संसद यात्राकाे पहिलो पाइला (फाेटाे फिचर)

विहीबार, ०७ पुस २०७९, १३ : २६
72 Shares

सपथग्रहणका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा उस्थित हुँदै गरेको प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरू । आज दिउँसो १ बजे सपथका लागि सांसदहरूलाई संसद सचिवालयले बोलाएको छ । संसदका जेष्ठ सदस्य एवं राप्रपामा नेता पशुपति शमशेर जबराले उनीहरूलाई सपथ गराउने छन् । सपथमा सहभागी सदस्यहरू कोही आफ्नो सँस्कृति झल्काउने पोशाकमा सजिएका छन् भने कतिपयले राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।