२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

काठमाडौं । नेपाली कांग्रेसको ७७ वटै जिल्लामा नेतृत्व चयन भएको छ । पार्टीको १४औं महाधिवेशनअघि र पछि गरी दुई चरणमा जिल्ला अधिवेशन सम्पन्न भएको हो । जिल्ला अधिवेशनबाट आएको नतिजालाई हेर्दा सभापतिमा समावेशी देखिएको छैन । जिल्ला सभापतिमा अधिकांश खस आर्य निर्वाचित भएका छन् । महिला र थारु समुदायबाट शून्य प्रतिनिधित्व छ । 

Advertisement

आदिवासी जनजातिको प्रतिनिधित्व राम्रै देखिएको छ भने मुस्लिम समुदायबाट एकजना मात्रै सभापति चुनिएका छन् । खस आर्यबाट ४४ जना सभापति निर्वाचित भएका छन् । आदिवासी जनजाति समुदायका २५ जना सभापतिमा निर्वाचित भएका छन् । मधेसी समुदायबाट सातजना सभापति आएका छन् ।

प्रदेश १ः खस आर्य 
डम्बर खड्का, इलाम
दिपक खड्का, संखुवासभा
केदार भण्डारी, सुनसरी 
तेजेन्द्र खनाल, ओखलढुंगा 
हिमाल कार्की, उदयपुर

आदिवासी/जनजाति 
गजेन्द्रप्रसाद तुम्याङ, ताप्लेजुङ
रूपनारायण जगेवु, पाँचथर
देउमान थेवे, झापा
अर्जुनबहादुर तुम्वाहाङ्फे, तेह्रथुम 
विनोद वान्तवा, भोजपुर
दिनेश राई, धनकुटा 
डिगबहादुर लिम्बू, मोरङ
नागमेल ज्याङ्वु शेर्पा, सोलुखुम्बु
विष्णुकुमार राई, खोटाङ 

मधेस प्रदेशः खस आर्य
जनार्दन शर्मा क्षेत्री, पर्सा 

मधेसी 
सुरेन्द्रप्रसाद सिंह, सर्लाही 
नागेश्वर यादव, महोत्तरी 
दिनेशकुमार यादव, सप्तरी
योगेन्द्र पजियार, धनुषा
रामचन्द्र यादव, सिराहा 
सुनिल यादव, रौतहट
राजेश राय यादव , बारा

बागमती प्रदेशः खस आर्य
उपेन्द्रकुमार पोखरेल, सिन्धुली 
रामनाथ अधिकारी, धादिङ
रमेशकुमार महत, नुवाकोट
राजेश्वर खनाल, चितवन
दुर्लभ थापा, भक्तपुर
कृष्ण सवुज बानियाँ, काठमााडौं

आदिवासी/जनजाति 
बर्मा लामा, दोलखा
पूर्णबहादुर तामाङ, रामेछाप
पेम्बाछिरिङ तामाङ, रसुवा
जंगबहादुर तामाङ, सिन्धुपाल्चोक 
तीर्थबहादुर लामा, काभ्रे
बुद्ध लामा, मकवानपुर
जितेन्द्रकुमार श्रेष्ठ, ललितपुर

गण्डकी प्रदेशः खस आर्य
नन्दप्रसाद न्यौपाने, गोरखा
किशोरदत्त बराल, कास्की
युवराज जोशी, पर्वत
राजु थापा, स्याङ्जा
महेन्द्रध्वज जिसी, नवलपुर

आदिवासी/जनजाति 
डा. टकराज गुरुङ, लमजुङ
जितप्रकाश आले, तनहुँ 
शंकर गुरुङ, मनाङ
रोमी गौचन थकाली, मुस्ताङ
खमबहादुर गर्जुवा, म्याग्दी 
जित शेरचन, बागलुङ


लुम्बिनी प्रदेशः खस आर्य 
अर्जुन पोखरेल, नवलपरासी
रामकृष्ण खाँण, रूपन्देही
खिलध्वज पन्थी, गुल्मी 
किशोरकुमार आचार्य, रोल्पा
विष्णुकुमार गिरी, प्युठान
शंकरप्रसाद डाँगी, दाङ
नारायण गौडेल, बाँके 
अरुणप्रकाशसिंह राठौर, बर्दिया

आदिवासी/जनजाति
हिमालदत्त श्रेष्ठ, पाल्पा
केशव श्रेष्ठ, अर्घाखाँची
केशरमान रोका, रुकुमपूर्व

मुस्लिम 
अब्दुल कलाम, कपिलवस्तु

कर्णाली प्रदेशः खस आर्य 
प्रेमप्रकाश ओली, रुकुम पश्चिम
केशवबहादुर विष्ट, सल्यान
दिपेन्द्रबहादुर शाही, डोल्पा 
कर्णबहादुर शाही, जुम्ला
ऐनबहादुर शाही, मुगु
मोहनविक्रम सिंह, हुम्ला
अम्बबहादुर शाही, कालिकोट
वेदराज सिंह, जाजरकोट
मणिराम रेग्मी, दैलेख
खड्गबहादुर पोखरेल, सुर्खेत 

सुदूरपश्चिम प्रदेशः खस आर्य
रामसिंह रावल, बाजुरा
खड्कबहादुर बोहोरा, बझाङ
नरेन्द्रबहादुर शाही, डोटी
पुष्पबहादुर शाह, अछाम 
ललितसिंह बोहरा, दार्चुला
चतुरबहादुर चन्द, बैतडी
भीमबहादुर साउद, डडेलधुरा
पदम बोगटी, कञ्चनपुर
नारायण दत्त भट्ट, कैलाली

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका