ताजा अपडेट »

काँग्रेस महाधिवेशन : मतगणना जारी, देउवा-१५०६, कोइराला-११७८

मंगलबार, २८ मंसिर २०७८, ०७ : ५८
12 Shares

काठमाण्डौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ ।

गणना– ३१८१ । शेरबहादुर देउवा– १५०६, शेखर कोइराला– ११७८, प्रकाशमानसिंह– २५४, विमलेन्द्र निधि– १७३, कल्याण गुरुङ– १५ । देउवा र कोइरालाको मतान्तर– ३२८ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेकाे छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।