ताजा अपडेट »

बर्दियाकाे एक बिद्यालयमा चाेरी

शुक्रबार, २२ असोज २०७८, ११ : १४
18 Shares

बर्दिया । बारबर्दिया नगरपालिका-७ स्थित जनता माध्यमिक बिद्यालय रम्मापुरको लेखा शाखामा रहेको करिब १ लाख ५ हजार रुपैयाँ मूल्य बराबरको ३ थान कम्प्युटर सेट बुधबार चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।