ताजा अपडेट »

कोरोनाबाट अत्यन्त प्रभावित केही देशका सङ्क्रमितहरुको संख्या

शनिबार, २२ जेठ २०७८, १८ : ०४
18 Shares
शनिबार, २२ जेठ २०७८
18 Shares

बेइजिङ । हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड २६ लाख २१ हजार ६२३ रहेका छन् । सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । देश सङ्क्रमितको संख्या संयुक्त राज्य अमेरिका तीन करोड ३३ लाख ४६ हजार ३६६ भारत दुई करोड ८६ लाख ९४ हजार ८७९ ब्राजिल एक करोड ६८ लाख ४१ हजार ४०८ फ्रान्स ५७ लाख ६२ हजार ६३७ टर्की ५२ लाख ७६ हजार ४६८ रुस ५० लाख ३१ हजार ५८३ बेलायत ५० लाख ५८ हजार २२१ इटाली ४२ लाख २७ हजार ७१९ अर्जेन्टिना ३९ लाख १५ हजार ३९७

रासस
लेखकको बारेमा
रासस