बुटवल । प्राइम कमर्सीयल बैंक लिमिटेड र रुपन्देहीको बुटवल उपमहानगरपालिका ०६, पुष्पलाल पार्क स्थित नेशनल प्याथ ल्याव बीच सोमबार छुट सम्झौता भएको छ । कर्मचारी र बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको