ताजा अपडेट »

प्रचण्ड-नेपाल पक्षद्वारा तेस्रो चरणका आन्दोलन घोषणा

आइतबार, ०२ फागुन २०७७, १४ : ५७
4 Shares

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षले तेस्रो चरणका आन्दोलन घोषणा गरेको छ ।प्रतिनिधिसभा विघटनको विरोधमा केन्द्रीय संघर्ष समितिले पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर तेस्रो चरणको १० दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ। फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको उनले बताए। त्यस्तै, २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम सम्पन्न गर्ने भट्टराईले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।