ताजा अपडेट »

आमहड्तालको निरीक्षण गर्न स्कुटरमा निस्किए अध्यक्ष नेपाल

विहीबार, २२ माघ २०७७, १२ : १७
2 Shares

काठमाडौं । प्रचण्ड–नेपाल पक्षको नेकपाका अध्यक्ष माधवकुमार नेपाल पार्टीले आयोजना गरेको आमहड्तालको निरीक्षण गर्न निस्केका छन्।

बिहीबार बिहान अध्यक्ष नेपाल कोटेश्वर निवासबाट स्कुटर चढेर आमहड्ताल निरीक्षणमा निस्किएका हुन्। यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आमहड्ताल सफल बनाउन सातदोबाटो चोक पुगेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।