१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

बुटवल । रुपन्देहीमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किए लगत्तै मोटरसाइकलमा आगलागी भएको छ ।

पुर्व पश्चिम पश्चिम बाट पुर्वतर्फ जादै गरेको गैडहवा गाउँपालिकाको लु १ ब १४३४ नम्बरको सरकारी माेटरसाईकल र लु ६४ प ३६५० नम्बरको स्कुटर सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगर स्थित गैरे डिजल्स अगाडि ती एक आपसमा ठाेकिएका थिए ।

दुर्घटना पछि मोटरसाइकल पल्टिएलगत्तै  आगो लाग्न सुरू भएको थियो । स्कुटरलाई भने तानेर जोगाएको प्रत्यक्षदर्शीले बताएका छन्। आगो लागेपछि मोटरसाइकल पूर्ण रूपमा ध्वस्त भएको प्रहरीले जनाएको छ। दुवै सबारी साधनका चालकलाई भने कुनै चाेटपटक लागेको छैन ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ! गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु पश्चिम नवलपरासीमा चाडपर्वसँगै बजार अनुगमन तिब्र नालापानीलाई सोलो रिलिजको वातावरण बनाउन माग भ्रष्टाचारले व्यवस्थालाई नै पदभ्रष्ट तुल्यायो : पूर्वराजा ज्ञानेन्द्र चुनाव लक्षित गठबन्धन अलोकतान्त्रिक हो, ‘पावर होलिडे’ गरौं