December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

आधारभूत विद्यालयमा पढाई सुरु

294

जाजरकोट छेडागाड नगरपालिका–१२, चन्द्रज्योति आधारभूत विद्यालय मनघाटका विद्यार्थी लाइन बस्दै । कोभिड– १९ को सङ्क्रमणका कारण लामो बन्दाबन्दीपछि आजदेखि विद्यालय खुलेकाले उनीहरु पढ्न आएका हुन् । तस्बिर : हेमन्त केसी/रासस
global-corona-notice

पछिल्लो अपडेट