अमेरिका । गैर आवासीय नेपाली संघको अधिवेशनवाट महेश श्रेष्ठको अध्यक्षतामा निर्विरोध कार्यसमिति निर्माण भएको छ ।
डा.बद्री केसीले नेतृत्व गरेको गैर आवासीय नेपाली संघसहभागि नभएको एनआरएनए उच्च स्तरीय समितिले गरेको यस अधिवेशनवाट उपाध्यक्षमा सुनील साह, बुद्दि सागर सुबेदी, खगेन्द्र न्यौपाने,लोक प्रसाद दाहाल,मनोज कुमार श्रेष्ठ,विश्वास दिप लिम्बु, जुनु गुरुङ निर्वाचित भएका छन् ।
त्यस्तैं, महासचिवमा बाबुराम लामा,सचिवमा टंक प्रसाद गैरे,चिन्तामणी सापकोटा,तिलक प्रसाद गैरे, देवकी खत्री गुरुङ,कोषाध्यक्ष्ँमा ठाकुर प्रसाद ढुंगाना,सहकोषाध्यक्ष्ँमा कृष्ण प्रसाद पोखरेल,महिला संयोजकमा रश्मी थापा,युवा संयोजकमा भिमसेन थापा निर्वाचित भए ।
यसैगरी,एशिया प्रशान्त क्षेत्रीय संयोजकमा डा. बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजकमा प्रेम बहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजकमा रमेश श्रेष्ठ,उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजकमा डिलुराम पराजुली, ओसेनिया क्षेत्रीय संयोजकमा ईसद अहमद, एसिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा राम प्रसाद खरेल, लोकेन्द्र ओली, युरोप क्षेत्रीय उप संयोजकमा माधव पोखरेल,मिम बहादुर पुर्जा, मध्य पूर्व क्षेत्रीय उपसंयोजकमा सुनील कुमार घिमिरे, श्रीकृष्ण भट्टराई, उत्तर दक्षिण अमेरिका क्षेत्रीय उपसंयोजकमा विश्वराज बास्तोला, नरवहादुर टण्डन क्षेत्री, ओसेनिया क्षेत्रीय उपसंयोजकमा राम प्रसाद कंडेल, प्रताप राना निर्वाचित भएका छन् ।
अधिवेशनको परराष्ट्रमन्त्री आरजु राणा देउवाले उद्घाटन गरेकि थिईन भने समापनमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सहभागिता रहेको थियो ।
प्रतिक्रिया