ताजा अपडेट »

यसरी हेर्नुहोस डिभीको नतिजा

आइतबार, २१ बैशाख २०८२, ०५ : ०७
90 Shares
आइतबार, २१ बैशाख २०८२
90 Shares

काठमाडौं । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डीभी) लट्री २०२६ को नतिजा सार्वजनिक गरेको छ ।

शनिबार राति पौने १० बजेतिर नतिजा प्रकाशित भएको हो । डीभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डीभी प्रोग्राम डट स्टेट डट जीओभी लग इन गरेर हेर्न सकिन्छ ।

नतिजा हेर्न अनलाइन आवेदन दिँदा प्राप्त कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य रहेको छ । डीभी विजेता भनेर कुनै इमेल नआउने र स्क्याममा पर्नसक्नेतर्फ सचेत गराइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।