ताजा अपडेट »

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने (तालिका सहित)

बुधबार, ०५ कार्तिक २०७७, १६ : ०३
2 Shares

बुटवल । कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । कोरोना भाईरसका कारण लामो समयसम्म रोकिएको मंसिर १२ बाट सञ्चालन हुने तयारी भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले बताए ।

परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो ।

परीक्षा तालिका-

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।