१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ७९ लाख ८८ हजार संक्रमित भैसकेका छन् । यस्तै, ६ लाख ८७ हजार ७ सय ८६ जनाको मृत्यु भैसकेको छ ।

Advertisement

वर्ल्डोमिटरका अनुसार १ करोड १३ लाख १७ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ भने २ लाख ४६ हजार नयाँ संक्रमित थपिएका छन् । यो आइतबार बिहान ७ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -११०२
ब्राजिल -१०४८
रसिया -९५
बेलायत -७४
इटली -५
भारत -८५२
इरान -२१६
चिली -७६
साउदी अरेबिया -२१
मेक्सिको -६८८
टर्की -१९
बंगलादेश -२१
जर्मनी -२
बेलारुस =४
कुबेत -६
क्यानडा -६
युक्रेन -१६
बेल्जियम -१
दक्षिण अफ्रिका -१४८
कोलम्बिया -२२५
इक्वेडर -३४
फिलिपिन्स -१७
इजिप्ट -२९
इन्डोनेसिया -६२
पानामा -२८
नेदरल्याण्ड -१
रोमानिया -३६
अर्जेन्टिना -५३
इराक -६४
डेमोसियन रिपब्लिक -१०
इजरायल -१४
पोर्चुगल -२
नाइजेरिया -४
अर्मेनिया -११
अफगानिस्तान -११
होन्डुरस -२५
बोलिभिया -८२
अल्जेरिया -१३
उव्जेकिस्तान -६
मोरक्को -१४
केन्या -२३
सर्बिया -९
माल्दोभ -१०
किर्गिस्तान -१९
जापान -५
अजरबैजान -६
ग्वाटेमाला -३५
पोल्याण्ड -४
प्यालेस्टाइन -१
सुडान -६
बुल्गेरिया -२
नर्थ मेसोडोनिया -७
मडागास्कर -१
कोस्टा रिका -४
अस्ट्रेलिया -४
इथियोपिया -१०
चेक्भिया -१
एल साल्भाडोर -११
सेनेगल -४
गाबोन -१
लक्जमवर्ग- २
जाम्बिया -१४
अल्वानिया -४
हंगेरी -१
मलावी -६
लिब्या -६
माल्दिभ्स -१
पाराग्वे -३
जिम्बाबे- २
हङकङ -६
मोन्टेग्रो- १
इस्वातिनि -२
काबो भेर्डे -१
नामिबिया- १
गुनिया -१
मोजाबिक्यू -१
भियतनाम -१
यमन- १
अंगोला -२
लोसेथो -१
युगान्डा- १
ट्युनिसिया -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो