२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

काठमाडौ  । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ७७ लाख ५४ हजार संक्रमित भैसकेका छन् । यस्तै, ६ लाख ८२ हजार ८ सय ८५ जनाको मृत्यु भैसकेको छ ।

Advertisement

वर्ल्डोमिटरका अनुसार १ करोड ११ लाख ५८ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार २ सय ३४ जनाको मृत्यु भएको छ भने २ लाख ८२ हजार नयाँ संक्रमित थपिएका छन् । यो शनिबार बिहान ७ बजेसम्मको अपडेट हो । 

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१४६२
ब्राजिल -११९१
रसिया -१६१
बेलायत -१२०
इटली -९
भारत -७६५
इरान -१९७
चिली -८०
स्पेन -२
पाकिस्तान -२७
साउदी अरेबिया- २४
मेक्सिको -६३९
टर्की -१७
बंगलादेश -२८
जर्मनी -३
फ्रान्स -११
बेलारुस -६
कुबेत -२
कतार -३
क्यानडा -६
युक्रेन -२०
बेल्जियम -४
दक्षिण अफ्रिका -१९३
कोलम्बिया -२९५
इक्वेडर -४५
स्विडेन -९
फिलिपिन्स -४०
इजिप्ट -३१
इन्डोनेसिया -७३
पानामा -२४
यूएई -२
अर्जेन्टिना -१०२
इराक -७०
डेमोसियन रिपब्लिक -१४
इजरायल -१२
पोर्चुगल -८
रोमानिया -३९
नाइजेरिया- १
अर्मेनिया -१०
अफगानिस्तान -१
होन्डुरस -५३
बहराइन -१
बोलिभिया -८६
अल्जेरिया -१०
उव्जेकिस्तान -५
मोरक्को -७
केन्या -१६
नेपाल -४
सर्बिया -८
माल्दोभ -७
किर्गिस्तान -१४
घाना -७
स्विजरल्याण्ड -१
जापान -२
अजरबैजान- ७
ग्वाटेमाला -५७
पोल्याण्ड -७
प्यालेस्टाइन -१
सुडान -२१
नर्थ मेसोडोनिया -६
मडागास्कर -१
बोस्निया -११
दक्षिण कोरिया-१
कोस्टा रिका- १०
भेनेजुयला -६
अस्ट्रेलिया -८
इथियोपिया -११
चेक्भिया -३
एल साल्भाडोर -९
आईभरी कोस्ट-२
सेनेगल-१
मलेसिया -१
हाइटी -२
अल्वानिया -३
क्रोएसिया -१
इक्वेटेरियल गुनिया -३२
मलावी -७
लिब्या -१
पाराग्वे -२
लेबनान -४
ग्रिस -३
जिम्बाबे -१४
मोन्टेग्रो -१
इस्वातिनि -१
स्लोभेनिया- १
स्लोभाकिया -१
सिरिया -२
भियतनाम -२
गाम्बिया -१
फिजी -१
यमन -६
लाटभिया -१
अंगोला -१
युगान्डा -१
टोगो -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै