ताजा अपडेट »

सडकमै खोला

बुधबार, १४ साउन २०७७, १७ : ४२
2 Shares

पृथ्वीराजमार्ग अन्तर्गत पोखराको लामे आहालमा सडकमै बगेको खोला । सडक छेउको नालाबाट पानी आएपछि यात्रुलाई सास्ती भएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।