१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

दाङ । तुलसीपुरमा २ लाख बढि रकम सहित १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर ७ नयाँबस्ती स्थित प्रेम सुनारको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले आइतवार करिब पौने ९ बजेतिर २ लाख २५ हजार नगदसहित ९ जना जुवाडेलाई पक्राउ जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर ७ निबासी ३६ बर्षका प्रेम बहादुर सुनार, सोही ठाउँका ३३ बर्षीय रमेश नेपाली , ३९ बर्षीय धनेश्वर विक, ३६ बर्षीय खिम बहादुर सुनार, २७ बर्षीय सन्तोस नेपाली, ३४ बर्षीय निराजन तिवारी, ३८ बर्षीय शिब कुमार स्वर्णकार, तुलसीपुर ५ का ३७ बर्षीय टेक बहादुर विश्वकर्मा, तुलसीपुर ८ का ३छ बर्षीय शोभाराम सुनार र ३९ बर्षीय टंक बहादुर सुनार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई