७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

तिलोत्तमा । किड्स जुनियर रेडक्रस सर्कलले बिहीबार भाइरस सम्वन्धित सचेतना कार्यक्रम गरेको छ । कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरु कार्यक्रममा सहभागी थिए । विश्वब्यापी देखीएको यो रोगका बारेमा सर्ने तरीका, लक्ष्यणहरु र यसबाट बाच्ने उपायहरुका बारेमा विद्यार्थीहरुले घर घरमा पनि गई स्थानियहरुलाई जानकारी गराएका थिए ।

साथै तिलोत्तमा वडा नं ११ को शुन्य पलास्टीक घोषणा कार्यक्रममा पनि वितीशा गोतामेले सहभागी भई कोरोना भाइरसको बारेमा बोलेकी थिइन । साथै विद्यालयको कार्यक्रममा सर्कलकी अध्यक्ष वितीशा गोतामे , विद्यालय प्रवन्ध र्निदेशक वेद गिरी, शिक्षक नायक सुर्य पौडेल कार्यक्रमको बारेमा बोलेेेेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने