ताजा अपडेट »

काठमाडौँको सितापाइलामा एकै परिवारका ३ जना मृत फेला

बुधबार, ०९ फागुन २०८०, १२ : १२
218 Shares

काठमाडौँ । काठमाडौँको सितापाइलामा ३ जना मृत फेला परेका छन् । घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरु पुगेका छन् ।

मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् । घटनास्थलमा ३८ वर्षीया महिला, ८ वर्ष र साढे दुई वर्षका बच्चा मृत भेटिएका हुन् । प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।