ताजा अपडेट »

अमेरिकाको बाल्टिमोरमा नयाँ व्यवस्थापनमा रोयल किचेन

बुधबार, ०२ फागुन २०८०, २२ : ०४
94 Shares

 बाल्टिमोर । अमेरिकाको मेरिल्याण्ड राज्यको मुख्य शहर बाल्टिमोरमा भारत तथा नेपालमा लोकप्रिय परिकार पाईने रोयल किचेन रेष्टुरेण्ट नयाँ व्यवस्थापन सहीत संचालनमा आएको छ ।

अमेरिकाको नेपाली डायस्पोरा भित्र नेपाली मुलका कलाकारहरुको बाक्लो बसोबास रहेको शहर भित्र पर्ने बाल्टिमोरमा लामो समयदेखि संचालनमा रहेको रोयल किचन नयाँ व्यवस्थापन सहीत नयाँ स्वरुपमा संचालनमा आएको हो । 

व्यवसायी सन्तोष घिमिरे, सरोज बस्नेत र कृष्ण सापकोटाको लगानीमा खुलेको रेष्टुरेण्टको एक कार्यक्रमका बीच पत्रकार तथा निर्देशक नारायण पुरी, नायिका पुजा चन्द र गायक रतन सुवेदीले संयुक्त रुपमा उद्घाटन गरे ।received_760873702631427

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।