ताजा अपडेट »

तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर

आइतबार, १४ माघ २०८०, ११ : १४
142 Shares
आइतबार, १४ माघ २०८०
142 Shares

काठमाडौं । तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारदेखि छापावाल सुनकाे मूल्य स्थिर रहेर प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ कायम छ । चाँदी पनि बिहीबारदेखि स्थिर रहेर तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।