ताजा अपडेट »

सुनचाँदीको मूल्य स्थिर

शुक्रबार, १२ माघ २०८०, ११ : १९
120 Shares
शुक्रबार, १२ माघ २०८०
120 Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ। 

जसअनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँमा कारोबार भएको छ । 

यसैगरी, तेजावी सुन भने प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बिहीबार पनि सुनको कारोबार सोही मूल्य कायम गरिएको थियो।  

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि स्थिर छ। बिहीबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।