ताजा अपडेट »

काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु

बुधबार, ०३ माघ २०८०, १२ : ४६
360 Shares
बुधबार, ०३ माघ २०८०
360 Shares

 

 

काठमाडौं, ३ माघ ।  काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल छन्।

 

बुधबार बिहान डंगोलको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।