ताजा अपडेट »

अमेरिकी रक्षा बजेट ८८६ बिलियन डलर पुग्यो

शनिबार, ०७ पुस २०८०, ११ : २१
16 Shares

वासिङटन डिसी । अमेरिकाले बार्षिक सैन्य खर्च ८८६ बिलियन डलर पु¥याएको छ ।

ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अमेरिकी रक्षा नीति विधेयकमा हस्ताक्षर गरे पछि अमेरिकी सैन्य खर्च सो बराबर पुगेको हो । 

अब अमेरिकाले बार्षिक सैन्य खर्चमा ८८६ बिलियन अमेरिकी डलर खर्च गर्ने अधिकार प्रदान गरेको छ ।

राष्ट्रिय रक्षा प्राधिकरण ऐन (एनडिए) गत हप्ता कांग्रेस पारित गरेको थियो । अमेरिकी सिनेटले ८७ देखि १३ को बलियो द्वि–दलीय बहुमतका साथ कानूनलाई अनुमोदन गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।