Dec 1, 2023
साेलुखम्बु । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले खुम्बु क्षेत्रको कालापत्थरमा आज बिहान शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गरेका छन ।
तस्बिरहरू: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय
प्रतिकृया दिनुहोस्