१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौं । दशैं, तिहार र छठ पर्वकाे अवसरमा इन्टरनेट सेवाप्रदायक वल्डलिङ्क कम्युनिकेसन्सले सामसङका उत्पादनमा छुट दिने अफर ल्याएकाे छ । यसअन्तर्गत वर्ल्डलिङ्कका नयाँ तथा पुराना ग्राहकले सामसङका विभिन्न उत्पादनमा साढे १५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

Advertisement

कम्पनीका अनुसार सामसङको २३० लिटरको रेफ्रिजेरेटर, ५५ र ४४ इन्चको फोरके अल्ट्रा एचडी टेलिभिजन, फ्रन्ट लोडिङ वासिङ मसिन र सामसङ ए२४ एलटीई स्मार्टफोन (८/१२८ जीबी) मा चार हजारदेखि साढे १५ हजार रुपैयाँसम्म छुट पाइने छ ।

आगामी पुस १० गतेसम्म सञ्चालन हुने अफरमा कम्तीमा तीन महिना वा एक वर्षको इन्टरनेट शुल्क भुक्तानी गरेका ग्राहक योग्य हुनेछन् ।

सामसङ उत्पादनमा छुट पाउन सबैभन्दा पहिले इन्टरनेटका ग्राहकले नजिकैकाे वर्ल्डलिङ्ककाे शाखाबाट कुपन (भाउचर काेड) संकलन गर्नुपर्ने बताइएकाे छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता