१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

महाेत्तरी । नेकपा एमालेकाे प्रथम मधेश प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनाैट अन्तिम चरणमा छ । प्रतिनिधि चयनका लागि आज साेमबारलाई ताेकिएकाे निर्वाचन परिणाम धमाधम प्राप्त भइरहेका साे दलकाे प्रदेश प्रचार तथा सूचना विभागले जनाएकाे छ  ।

Advertisement

प्रदेशका आठवटा  जिल्लाका १३६ स्थानीयतहलाई निर्वाचन इकाई ताेकिएकाे छ । पार्टी सदस्य सङ्ख्याका आधारमा चयन हुने प्रतिनिधि सङ्ख्या एक हजार २५ हुने विभागका प्रमुख साेम शर्माले जानकारी दिए।  

“प्रदेश विभाग र जनसङ्गठनबाट प्रतिनिधिका नाम आइसकेका छन्” शर्माले भने, ‘त्यसैगरी भूगाेल (स्थानीय तह) बाट छानिएका प्रतिनिधिकाे नाd पनि प्राप्त भईरहेका छन् ।” अहिलेसम्म १३६ स्थानीय तहमध्ये ९२ बाट प्रतिनिधिकाे नाम प्राप्त भएकाे विभागले जनाएकाे छ ।

भूगाेलबाट छानिने प्रतिनिधिमा ७० प्रतिशत सर्वसम्मत भएका छन् । निर्वाचन कार्यक्रमअनुसार मतदान भएका ठाउँकाे मतगणना परिणाम मङ्गलबार बिहानसम्म आइ सक्ने शर्माले जानकारी दिए ।

एमालेकाे प्रथम मधेश अधिवेशन यही असाेज २४-२५ गते जनकपुरधाममा हुँदैछ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ