ताजा अपडेट »

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

मंगलबार, ०९ असोज २०८०, १४ : १७
224 Shares
मंगलबार, ०९ असोज २०८०
224 Shares

उदयपुर । त्रियुगा नगरपालिका-५ कुसुमटार बस्ने ३१ वर्षीय अमृत तामाङलाई एकनाले भरुवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।