ताजा अपडेट »

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मंगलबार, ०९ असोज २०८०, १४ : ०५
115 Shares
मंगलबार, ०९ असोज २०८०
115 Shares

सर्लाही । बिष्णु गाउँपालिका-६ स्थित सडकमा बीआर ३० एडी ९८७२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीया सुनिता देवीको सोमबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यकअनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।