ताजा अपडेट »

ओडिआईमा कुशल भुर्तेलकाे १ हजार रन पूरा

सोमबार, १८ भदौ २०८०, १६ : ३१
43 Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले ओडिआई खेलमा १ हजार रन पूरा गरेका छन्।

एसिया कप–२०२३ मा भारतविरुद्ध ६ रन बनाएसँगै कुशल नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हजार रन पूरा गर्ने तेस्रो ब्याटर बनेका छन् । भारतविरुद्ध कुशल ३८ रनमा आउट भएका थिए ।

उनले ओडिआईमा ६ अर्धशतक र १ शतक हानेका छन्। जसमा १०३ चौका र २० छक्का हानेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।