१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल बुटवल उपमहानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा छात्रवृत्तिका लागि परीक्षा सञ्चालन गर्ने भएको छ।
बुटवलका १५ वटा विद्यालयमा भर्ना भएका ३ हजार ३ सय ३३ विद्यार्थीमध्ये १० प्रतिशत हुन आउने ३ सय ३३ विद्यार्थीका लागि यही भदौ २८ गते परीक्षा सञ्चालन गर्ने भएको हो।

बुटवलका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले सम्बन्धित कोटामा प्राप्त हुने सुविधा प्राप्त हुने गरी परीक्षा सञ्चालन गर्न र आरक्षणअनुसारकै विद्यार्थीले सुविधा पाउने व्यवस्था गर्न नगर प्रमुख खेलराज पाण्डेयले निर्देशन दिए। संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार यही भदौ १८ गतेदेखि २५ गतेसम्म छात्रवृत्ति आवेदन फाराम भर्नका लागि बुटवल उपमहानगरपालिकाले सबै विद्यार्थीलाई आह्वान गरेको शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी