ताजा अपडेट »

संसदीय सुनवाइ समितिको बैठक बस्दै

शुक्रबार, १५ भदौ २०८०, ०८ : २४
10 Shares

काठमाडौं । संसदीय सुनवाइ समितिको बैठक बस्दैछ । 

संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ः०० बजे, सि‌हदरबारमा बस्नेछ।

हालै सिफारिस भएका न्यायधिसका सुनवाइ प्रकिया अघि बढाउन उक्त बैठक बोलाइएको हो ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।