८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

बुटवल । लायन्स कलब अफ बुटवल खस्यौली र यसै कलब को युथ शक्ति लियो कलब अफ सैनामैना र लियो कलब अफ बुटवल खस्यौलीको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको छ । विगत ४ वर्ष देखि एउटै स्थान कैलाश आश्रम , नन्दनगर कपिलवस्तुमा गर्दै आएको कार्यक्रम संयोजक प्रेम प्रकाश श्रेष्ठले बताए ।

लायन्स पार्क बनाउने उद्देश्यले यस वर्ष १५० बढि विभिन्न जातीका फुल , फलफुलका बिरुवा रोपिएको छ। क्लबका अध्यक्ष मनोज पन्तको अध्यक्षता र लायन्स डिस्ट्रीक ३२५ पि का प्रथम भाइस गोभर्नर एमजिएफ पुरुशोत्तम प्रधानाङ्गको प्रमुख आतिथ्यता र कलबका सस्थापक अध्यक्ष एक डिस्ट्रीक चिफ एमजिएफको प्रमुख मुक्ति प्रसाद श्रेष्ठ र रिजन चियरपर्सन दिपक प्रसाद श्रेष्ठ आथित्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा जोन चियर पर्शन विष्णु उपाध्यय, पुर्व अध्यक्ष, क्लबका केशव भण्डारी, लियो जिल्ला परिषद ३२५ पि नेपालका एरिया चिफ लियो सुमन पौडेल, लियो अध्यक्षका पुर्व अध्यक्ष, कैलाश आश्रमका अध्यक्ष ,गुरुकुलका गुरुहरु लगायत लायन्स, लियो ,आश्रम समितीका पदाधिकारी र बिद्यार्थीहरुको सहभागी रहेको थियो । पुजा ढकालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन अनिल पौडेलले गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर