ताजा अपडेट »

बुटवलको कालिकापथ र अमरपथमा रात्रीकालीन बजार सञ्चालन हुने

विहीबार, ०७ असार २०८०, १४ : ४८
40 Shares

बुटवल । बुटवलको कालिकापथ र अमरपथमा रात्रीकालीन बजार सञ्चालन हुने भएको छ ।

बुटवल उपमहानगरको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको आर्थिक गतिविधि थप चलायमान एवं गुल्जार बनाउन कालिकापथ, अमरपथलगायत आवश्यक स्थानमा रात्रीकालीन बजार सञ्चालन गरिने बताएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।